Cover Image of Tải xuống Garikhane  APK

0/5 - vote

ID: com.everytechsoln.karmabhoomi

Tải file APK ngay

Mô tả của Garikhane


वेरोजगार र साधन एवं सिपको अभावमा रहेका जनतालाई उद्यम/व्यवसाय स्थापना र सञ्चालनको लागि अभिप्रेरित गरी आवश्यक सीप र पूंजिको बन्दोबस्त गरीदिई गरिखाने तुल्याई स्वावलम्वी र आत्मनिर्भर बनाउनु आजको आवश्यकता र अपरिहार्यता हो । विदेशबाट फर्केका युवाहरुलाई उनीहरुले विदेशमा सिकेको ज्ञान/सिप अनुरुपको उद्यम/व्यवसाय गर्न आवश्यक वित्तीय श्रोतको वन्दोवस्त सहित आवश्यक वातावरण निर्माण हुन सकेमा युवाहरुलाई स्वदेशमै गरी खाने बनाउन सकिन्छ ।

सीप र ज्ञान भएर पनि सुषप्त अवस्थामा रहेका एवं सानो तथा घरायसी रुपमा कार्य गर्न सक्षम युवाहरुलाई गरीखाने वातावरण सिर्जना गर्न सकेमा ठुलो उपलब्धि हाँसिल हुनेछ ।

उपरोक्त पृष्ठभूमिलाई बिचार गरी नेपालका प्रतिष्ठित र सफल उद्योगी व्यवसायीहरुबाट स्थानिय जनतालाई उद्यमशीलता सम्बन्धि कार्यकम सञ्चालन गरी उद्योग/व्यवसाय/व्यापार गर्न/गराउन सहयोग गर्ने उद्धेश्यले कर्मभूमि समाज नामक गैह्र नाफा मुलक संथाको स्थापना भएको छ । कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा (१) बमोजिम मुनाफा बितरण नगर्ने कम्पनीको रुपमा यस कर्मभूमि समाजले नेपाल सरकार, कम्पनी रजिष्टारको कार्यालयबाट मिति २०७७ मंसिर २३ गते कम्पनी दर्ताको प्रमाणपत्र (दर्ता नं. २४९३४९/०७७/७८) प्राप्त गरेको छ ।
Xem thêm
  • Chuyên mục

  • Xem trên:

    Go Google Play com.everytechsoln.karmabhoomi
  • Yêu cầu:

    Android Varies with device+

Garikhane Varies with device APK cho Android Varies with device+

Phiên bản Varies with device cho Android Varies with device+
Cập nhật 2021-07-09
Lượt tải 50++
Kích thước tập tin 26.958.634 bytes
Quyền xem các quyền
Cập nhật mới Add the Notification
solve the minor bugs

Phiên bản cũ hơn:

Xem thêm
Được yêu thích
Xem thêm